Transcribed-file

देशमा जनआन्दोलन चलिरहेको थियो । समयमै काम सम्पन्न नभएका कारण विश्व बैङ्कले सडकसम्बन्धी सबै सहयोग रोक्न खोजेको थियो । त्यसपछि मैले नै विश्व बैङ्कको मुलुक निर्देशकलाई भनेर हामी जुम्ला सम्मेलनमा आयौं । त्यहाँ आउँदा सबै जनाको सडक चाहियो भन्ने एउटै...
  • December 15, 2021
  • 0 Comment
Read More
पैसा भन्नासाथ मलाई जीवन निर्वाहका लागि आवश्यक पर्ने चिज भन्ने लाग्छ । तर यो सबथोक चाहिँ होइन । पैसाको आवश्यकता जीवनभन्दा पक्कै पनि ठूलो छैन । जीवन जिउनको लागि अन्य धेरै माध्यमहरू हुन्छन् । ती माध्यमबाट पैसा जन्माउने हो ।...
  • December 15, 2021
  • 0 Comment
Read More
अंग्रेजीमा एउटा उखान छ, ‘मनि इज इभ्रिथिङ् बट नथिङ्’ । पैसा सबै चिज हो । जीवन निर्वाह गर्नका लागि चाहिन्छ । चाहिँदैन पनि कसरी भन्नु बिहान उठ्ने बेला देखि राती सुत्ने बेलासम्म हामी पैसाको पछाडि हिँडिरहेका हुन्छौं । अहिलेको परिवेशमा...
  • December 15, 2021
  • 0 Comment
Read More
कर्णाली प्रदेशमा अलि सम्भावना भएको भनेको पर्यटन नै हो । पर्यटनसँग सम्बन्धित अरू चिजहरूसँग पनि सँगै जान सकिन्छ । कर्णालीमा कोदो फल्छ । सबैभन्दा धेरै जौ फल्ने ठाउँ पनि यहीं हो । जडीबुटीको कुराहरू छ । स्याउ, ओखर फल्छ ।...
  • December 15, 2021
  • 0 Comment
Read More
पैसा मलाई जीवन हो जस्तो लाग्छ । किनभने हाम्रा दैनिक क्रियाकलापहरू बिहान उठ्दादेखि राति सुत्ने बेलासम्म कुनै न कुनै रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसासँग जोडिएका हुन्छन् । पैसा विनिमयको आधार हो । पहिले वस्तुको विनियम हुन्थ्यो । यसलाई सरलीकृत...
  • December 15, 2021
  • 0 Comment
Read More
कर्णाली प्रदेशलाई प्राङ्गारिक बनाउने योजना बनाउनु धेरै ठूलो कुरा हो । उक्त योजनालाई बुझेर कार्यान्वयन गर्नु त्यसपछिको कुरा हो । कर्णाली प्रदेश सरकारले सल्यानको कुमाख गाउँपालिकालाई अर्गानिक नमूना गाउँ बनाउनका लागि आर्थिक वर्ष २०७५÷०७६ को लागि बजेटसमेत विनियोजन ग¥यो ।...
  • December 10, 2021
  • 0 Comment
Read More
नेपालका सात प्रदेशमध्ये कर्णालीले मात्र प्रदेशलाई अर्गानिक बनाउने कुरा गरेको छ । प्रत्येक व्यक्तिलाई बाँच्नको लागि पोषिला र सन्तुलित खाना आवश्यक पर्छ जसमा अर्गानिक खानाको महत्वपूर्ण स्थान रहन्छ । सामाजिक संघसंस्थाहरूले परियोजनाका हिसाबले मात्रै काम गरिरहेका छैनन् । तिनले सरकारलाई...
  • December 10, 2021
  • 0 Comment
Read More
कृषि क्षेत्र र वन क्षेत्र वास्तवमा अन्तर्निहित र अन्तरसम्बन्धित क्षेत्र हो । प्राङ्गारिकका कुरा गरिरहँदा वन पैदावारबाट प्राप्त हुने सम्पूर्ण वस्तुहरू आफैमा प्राङ्गारिक हुन् । तैपनि भूमिको आवश्यकता र अवस्थासँग जोडिने अवस्थासम्म वन पैदावार र जडीबुटीहरूको पनि खेती गर्न जरुरी...
  • December 10, 2021
  • 0 Comment
Read More
  २०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने निर्णय गर्यो । यो निकै दूरगामी निर्णय हो । प्राङ्गारिक खेतीतर्फको यात्रा हाम्रा लागि त अलि छोटो हुनसक्छ, तर प्राङ्गारिक खेतीतर्फ फर्किने यात्रा...
  • December 10, 2021
  • 0 Comment
Read More
सार्वजनिक बहसका कार्यक्रममा शिक्षाको कुरा कमै मात्र गरिन्छ । कर्णाली उत्सवमा शिक्षाको सत्र देखेर म औधी खुशी छु । तर अझैपनि शिक्षाको कुरा गरिरहँदा शिक्षक, विद्यार्थी र अभिभावकहरू आउन किन रुचाउनुभएन? शिक्षामा परिवर्तन ल्याउन धेरै वर्ष खट्नुपर्छ । अन्नबाली एकै...
  • December 10, 2021
  • 0 Comment
Read More