कर्णाली उत्सवमा शिक्षाजस्तो निकै गहन विषयमा हामीले छलफल गर्दैछौं । ‘पढ्नुपर्छ’ भन्ने हाम्रो मूल मान्यता हो । यहाँ यसका विविध आयामहरूमा हामीले छलफल गर्दैछौं । म एउटा जनप्रतिनिधि हुँ र मैले बोकेको राजनीतिक संस्कारले निश्चय नै मैले गर्ने काममा प्रभाव...
- December 10, 2021
- 0 Comment
ऋति फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली उत्सव, कुडा कर्णालीकाको दोस्रो संस्करण २०७७ को शिक्षा सम्बन्धी सत्र ‘पढ्नु पड्डोछ’ मा आउनुभन्दा अगाडि हामी स्टेज नजिकै गफ गर्दै थियौँ । त्यसैबेला मैले एकजना आयोजक साथीलाई भनेँ, ‘मलाई अन्य...
- December 10, 2021
- 0 Comment
‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन, वैरागीका बाँझा मन डुली अघाउँदैन’ भन्ने यो लोकोक्तिले कर्णाली कसरी पछाडि पर्यो, विकास किन घुमाउरो बाटो भएर कर्णाली आइपुग्छ? कर्णालीमा किन पाठ्यपुस्तक समयमै आइपुग्दैन? जस्ता कुरासँग सम्बन्धित छ । त्यसमा हाम्रा आत्मगत कुराहरू पनि होलान्...
- December 10, 2021
- 0 Comment
कर्णाली घुमाउरो परेको छ भन्ने कुरा चर्चामा छ । कर्णाली घुमाउरो परेको छैन, कर्णाली घुम्टोमा छ । पहिलो कुरो बरु यो घुम्टो उघारेपछि चाहिँ यो सुन्दर कर्णाली देखिन्छ र त्यसलाई अगाडी बढाउने कुरामा हामीले ध्यान दिऊँ । दोस्रो कुरो कर्णाली...
- December 10, 2021
- 0 Comment
सिंजा उपत्यका राजधानी रहेको कर्णाली बाह्रौं तेह्रौं शताब्दीतिर आर्थिक दृष्टिकोणले सबल राज्य थियो । यहाँ भोटतिरबाट नुन आउँथ्यो । तर समय कालखण्डमा २४० वर्षसम्म काठमाडौं केन्द्रित एकात्मक शासन प्रणाली रह्यो र कर्णालीलाई हेर्ने दृष्टिकोण नकारात्मक रह्यो । कर्णाली दुर्गम, विकट,...
- December 10, 2021
- 0 Comment
पहिला पहिला म स्कुलमा राष्ट्रपति रनिङ्गसिल्डमा भाग लिँदा म प्रथम हुन्थेँ । एस.एल.सी. दिइसकेपछि घरको आर्थिक अवस्था कमजोर भएको कारण ले मेरो परिवारले मलाई ट्रेनिङ्गको लागि पठाउन मान्नुभएको थिएन । तर पनि मेरो जिद्दीको कारणले म बजारमा गुरुको घरमा कोठा...
- December 10, 2021
- 0 Comment
हटारुको रूपमा धेरैपटक भोट र तराई गएका दुईजना वक्ताहरू (राजबहादुर शाही र धनिराम बुढा) का जीवन्त अनुभवहरू सुनेपछि एउटा कुरा स्पष्ट भयो कि, ‘हाट जाने र भोट जाने’ कर्णालीको पुरानो परम्परा हो । यो परम्परा कर्णालीको सामाजिक, सांस्कृतिक, उत्पादन प्रणाली,...
- December 10, 2021
- 0 Comment
हाट र भोट हामी डोल्पालीलाई उत्तिकै चुनौतीपूर्ण थियो । अहिले पनि डोल्पाबाट भोट हिँडेर जाँदा पाँच देखी छ दिनसम्म लाग्छ । त्यो पनि भारी नबोकेर जानेलाई । भारी बोक्ने हो भने त झन् कुरै छोडौं । डोल्पाको भूगोल पनि ठूलो...
- December 10, 2021
- 0 Comment
मेरो जीवनमा म दुईपटक ‘हाट’ गएको छु । आजभन्दा ठिक ४० वर्ष अगाडि वि.सं. २०३७ सालमा म पहिलो पटक हाट गएको हुँ । त्यसपछि दोस्रोपटक वि.सं. २०३८ सालमा गएको छु । पृष्ठभूमिको कुरा गर्दा ‘भोट’ जाने क्रम हाट जाने भन्दा...
- December 10, 2021
- 0 Comment
म आफै महिला पनि भएको र आफै चिकित्सक पनि भएको साथै म यहीँ जन्मेर यहीँ पढेको कारणले पनि सानैदेखि मैले यहाँका महिला र बालबालिकाको स्थिति पनि देखिराखेको थिएँ । म पढ्न जाँदाखेरि मेरो बाबालाई ‘तपाईंको छोरीलाई किन यत्रो लगानी गर्न...
- December 10, 2021
- 0 Comment










