Transcribed-file

आबद्धताका हिसाबले नेपालमा गैरनाफामुलक संस्था मूलतः दुई प्रकारका छन् । एकखाले जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएका र अर्कोखाले कम्पनी रजिस्ट्रारको कार्यालयमा आबद्ध भएका । सङ्ख्याले पहिलो प्रकारका धेरै होलान् तर म आबद्ध संस्था दोस्रो प्रकारको हो ।...
  • December 15, 2021
  • 0 Comment
Read More
गैरसरकारी संस्था समाज रूपान्तरणको संवाहक हो । जसरी आज नागरिकहरू सशक्त भएर यहाँसम्म आएका छन्, जहाँनिर अर्थपूर्ण सहभागिता देखिएको छ, जहाँ प्रतिनिधित्वको अवस्था छ, यसमा गैरसरकारी संस्थाको ठूलो योगदान छ । गैरसरकारी संस्थाको सिमाना निश्चित हुन्छ । सरकारको नीति कर्याक्रमले...
  • December 15, 2021
  • 0 Comment
Read More
गैरसरकारी संस्था (गैसस)हरु राज्यको विकासका साझेदार हुन् । गैससको सहयोग जुनसुकै राज्य प्रणालीमा पनि आवश्यक छ । विशेषगरी लोकतान्त्रिक राजनीतिक प्रणालीमा त झनै आवश्यक हुने नै भयो । मैले करिब दुई दशक यो विकासको बाटोमा सहयात्रीको रूपमा काम गरें ।...
  • December 15, 2021
  • 0 Comment
Read More
म आफै स्थानीयबासी भएको र स्थानीय पालिकामा काम गर्न अवसर पाएको सन्दर्भमा मैले केही नयाँ अनुभव गरेको छु । सङ्घीयता कार्यान्वयनसँगै जनताको सबैभन्दा नजिकको सरकारको रूपमा स्थानीय सरकार र स्थानीय तहलाई बुझ्यौं । हामीले कार्यसञ्चालन गर्दैगर्दा बुझेको कुरा प्रदेश सरकार...
  • December 15, 2021
  • 0 Comment
Read More
प्रशासक भनेको कानूनको कार्यान्वयन गर्ने व्यक्ति हो । मैले पनि नेपाल सरकारको कानून बमोजिम मेरो जिम्मेवारीमा रहेर काम गरें । तर कानून र त्यसको कार्यान्वयन गर्ने क्रममा हामीहरू मान्छेको हृदयमा, मान्छेको मन–मनमा पुग्न सक्नुपर्दो रहेछ । म सुरुमा जुम्ला जाँदै...
  • December 15, 2021
  • 0 Comment
Read More
सिंहदरबारबाट हेर्दा कर्णाली सधैँ पछि परेको भागको रूपमा परिभाषित छ । यहाँ आएर हेर्दा कर्णाली सधैँ पछि परेको मात्र होइन, पछि पारिएको पनि हो कि जस्तो लाग्यो । सिंहदरबारमा प्राप्त हुने सूचनाहरू, तथ्याङ्कहरू र यहाँका सन्दर्भमा गरिएका नीति निर्माण र...
  • December 15, 2021
  • 0 Comment
Read More
म सुर्खेतको साबिकको गोठिकाँडामा जन्में, वीरेन्द्रनगरमा खेलें, बढें, हुर्कें । सय कदम भित्रको प्राइमरी स्कुलमा पढें । दुई सय कदमको हाई स्कुलमा पढें । र, एस.एल.सी. सम्मको मेरो शिक्षा यही स्थानीयस्तरमै भयो । त्यो बेला मैले एउटा सुविधाको पहुँच प्राप्त...
  • December 15, 2021
  • 0 Comment
Read More
‘कर्णाली–प्रणालीः योजना पूर्वाधार र लगानी’ को विषयमा कर्णालीकै भूमिमा बसेर बहस गरिरहँदा कर्णाली नदी झैं केन्द्रबाट कर्णालीमा आउने हरेक चिज घुमेरै आएको हो त? विकास, योजना, पूर्वाधार, लगानी र प्रशासनिक सुविधाको कार्यान्वयन कर्णालीसम्म आइपुग्न धेरै घुम्नु परेको कारण भौगोलिक जटिलताले...
  • December 15, 2021
  • 0 Comment
Read More
हामीले कर्णाली प्रदेशको विकासको कुरा गरिरहेका छौँ । विकास सन्तुलित नभएकोले हामी शासकीय प्रणाली नै परिवर्तन गरेर संघीय प्रणालीमा गयौँ । संघीय प्रणालीमा राजनीतिक अधिकारको अतिरिक्त स्रोतसाधनको विकेन्द्रिकरणमा उत्तिकै जोड दिनुपर्छ । हामीले देख्ने विकास र समृद्धिको सपनाको लागि स्रोत...
  • December 15, 2021
  • 0 Comment
Read More
नेपाली भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल कर्णाली क्षेत्रमा विचारको बहस शुरु भएको छ । विचारले जब नेतृत्व लिँदै जान्छ त्यसपछि विकासका मुहान फुट्छन् । समयको कालखण्डमा यहाँ केही विकास र पूर्वाधारका सूचकहरूमा कर्णाली केही पछाडि रहेको छ । भोलि यसको...
  • December 15, 2021
  • 0 Comment
Read More