Transcribed-file

सिंहदरबार वरिपरि रहेर जतिबेला हामीले स्वास्थ्य क्षेत्रको विकास गर्ने बहस गरिरह्यौँ, त्यतिबेला के कुरा गरिराखिएको थियो भने, ‘आधारभूत स्वास्थ्य सेवाहरूलाई चुस्त दुरुस्त पार्न सकियो भने स्वास्थ्यसँग सम्बन्धित ९० प्रतिशत समस्याहरू समाधान हुनसक्छ ।’ त्यो ९० प्रतिशत समस्याहरूको समाधान गर्नका लागि...
  • December 10, 2021
  • 0 Comment
Read More
विश्वव्यापी रूपमा गएको ३०–४० वर्षको स्वास्थ्य सेवा प्रणालीको विकास क्रम हेरौं । सन् १९७८ मा सम्पन्न अल्मा आटा कन्फ्रेन्समा, हेल्थ फर अल अर्थात् सबैका लागि स्वास्थ्य भनेर एकदमै महत्वाकांक्षी घोषणाहरू आए । सन् ८०–९० को दशकतिर पुगेपछि चाहिँ पैसा कहाँबाट...
  • December 10, 2021
  • 0 Comment
Read More
पहिले पहिले कर्णालीमा साहित्यिक कार्यक्रमहरू पनि एकदमै कम हुन्थे । २०५३ सालमा म कालिकोटमा हुँदा ‘साहित्य के हो ?’ भन्ने पनि थाहा थिएन । तर अहिले आएर साहित्यिक क्षेत्रमा कर्णालीमा धेरै प्रगतिहरू भइराखेका छन् । कर्णालीको भाषाको मिठास नै यहाँको...
  • December 10, 2021
  • 0 Comment
Read More
विश्वव्यापी रूपमा रङ्गमञ्चलाई समाज रूपान्तरणको सबैभन्दा महत्वपूर्ण औजारको रूपमा हेरिन्छ । रङ्गमञ्च हुँदैनथ्यो भने सामाजिक न्याय स्थापनामा कठिनाई हुने थियो । २०६४ सालमा संविधानसभाको चुनावताका हामीले सडक नाटक गर्ने अवसर पाएका थियौं । र, कर्णालीमा समाज रूपान्तरणको सबैभन्दा उत्तम माध्यम...
  • December 10, 2021
  • 0 Comment
Read More
गमता बि.क. अधिकारकर्मी, दैलेख म सोह्र वर्षमा महिनावारी भएको थिएँ र उन्नाइस वर्षमा मेरो विवाह भएको थियो । तीन वर्ष पछि मेरो छोरा र पाँच वर्ष पछि छोरी जन्मिए । त्यति बेला स्वास्थ्य चौकीको त के कुरा त्यस्तो बेलामा खाने...
  • November 10, 2021
  • 0 Comment
Read More
आमा र बालबालिकाको सम्बन्ध वा ‘छाउ र भाउ’को सम्बन्ध एकदमै गहिरो हुन्छ । हामीले पोषण दिवसको अवसरमा धेरै किसिमका खानपानको चर्चा गर्छौं । कर्णाली प्रदेशको गाउँ–गाउँ घुम्दाखेरि मैले पत्ता लगाएको कुरा के हो भने, यहाँ ५० प्रतिशत बालबालिका कुपोषित छन्...
  • November 10, 2021
  • 0 Comment
Read More
विन्दा पाण्डे, राजनीतिकर्मी २०६४ सालमा जब म पहिलो संविधानसभाको सदस्य भएँ, त्यतिबेला नागरिकहरूकोबीचबाट सुझाव सङ्कलन गर्ने सन्दर्भमा म सुदूरपश्चिम र कर्णालीमा जोडिन पुगेँ । हामीले जतिसुकै कुराहरू नीतिमा लेखे पनि स्थानीय तहमा कार्यान्वयन गर्ने स्थानीय तहमा रहेका हाम्रा सोचहरू, दृष्टिकोणहरू...
  • November 10, 2021
  • 0 Comment
Read More
राधा पौडेल अभियन्ता, लेखक वास्तवमा मैले अठार–उन्नाइस वर्ष अगाडि कर्णालीका महिलाहरूको जुन अवस्था देखेको थिएँ, त्यो अवस्थाबाट राजनीति, स्वास्थ्य, खानपान आदि कुरामा अलिकति सकारात्मक हिसाबले अगाडि बढेको देखेको छु । तर गमता बिकजी र डा. नवराज केसी (कर्णाली उत्सवको दोस्रो...
  • November 10, 2021
  • 0 Comment
Read More
डा. सर्वराज खड्का, उपाध्यक्ष , कर्णाली प्रदेश योजना आयोग कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले नीति निर्माणमा सार्वजनिक बहसले निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नागरिकहरूका सवालहरू नीति निर्माता समक्ष पुर्‍याउन सार्वजनिक बहसका कार्यक्रमहरू निकै उपयोगी हुने...
  • November 10, 2021
  • 0 Comment
Read More
कलेन्द्र सेजुवाल केन्द्रिय कोषाध्यक्ष  नेपाल पत्रकार महासङ्घ    ‘कुडा कर्णालीका’ कर्णाली उत्सवको मूल मर्म हो । कुडा अथवा कुराकानी, यो आफैँमा सञ्चारको एक उत्कृष्ट कला हो । र, सञ्चारलाई सहजीकरण गर्ने माध्यम हो– पत्रकारिता । त्यसैले समग्र कर्णालीबारे कुराकानी गर्ने...
  • November 10, 2021
  • 0 Comment
Read More