यहाँको सानो सहयोग पनि कर्णाली उत्सवको सफलतामा सहायकसिद्ध हुनसक्छ। यदि स्वयंसेवी रुपमा सहयोग गर्न चाहनुहुन्छ भने आयोजक ऋति फाउन्डेसनको वैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ। दानबाट प्राप्त रकमको दुरुपयोग नहोस भन्नेमा हामी सदैव प्रतिवद्ध छौँ ।
Karnali Utsav is a not-for-profit event. Please consider the Karnali Utsav. A small contribution from your end can help make the third edition of Karnali Utsav successful. You can make a donation to our bank account. We are always committed to ensuring that donations are used solely for the organizing of Karnali Utsav.