Transcribed-file

  कर्णाली उत्सव उद्‌घाटन सत्रका अध्यक्षज्यू, कर्णाली प्रदेश सरकारका माननीय मन्त्रिज्युहरु, प्रदेश सभाका सदस्यज्युहरु, विश्वविद्यालयका उपकुलपतिज्यु, यस कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका सबै विशिष्ट महानुभावहरू, उपस्थित दाजुभाइ दिदीबहिनीहरू, कर्णाली उत्सवको छैटौँ संस्करणमा आमन्त्रण गरी शुभकामना राख्ने अवसर प्रदान गर्नु भएकोमा सर्वप्रथम...
  • February 17, 2026
  • 0 Comment
Read More
    हवस् धन्यवाद, सर्वप्रथम म यो आयोजक कमिटिलाई धन्यवाद दिन चाहान्छु, जो चाँही मलाई लायक सम्झेर यहाँ बोलाउनु भयो। संघर्षको कथा सबैको आ-आफ्नो हुन्छ। कसैको संघर्षको कथाले छुन सक्छ, कसैको संघर्षको कथाले तपाईलाई नछुन पनि सक्छ, छुनै पर्छ भन्ने...
  • February 13, 2026
  • 0 Comment
Read More
  कार्यक्रमका श्रीमान अध्यक्षज्यु, प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यु, माननिय मन्त्री ज्युहरु, राज्यमन्त्रीज्यु, कर्णाली प्रदेश सभाका माननीय सभासदज्युहरु, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतीज्यु, पुर्व मन्त्रीज्युहरु, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिज्युहरु, पत्रकारज्युहरु, कलाकारज्युहरु, विभिन्न तह र तप्काबाट सहभागी हुनु भएका मानुभावहरु र खास गरेर...
  • February 13, 2026
  • 0 Comment
Read More
नमस्कार, मेरो नाम दिपा राना।  म महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थामा व्यवस्थापक भएर काम गरिरहेको छु। मेरो घर गुर्भाकोट नगरपालिका-१३ सुर्खेतमा पर्दछ। यस कर्णाली उत्सवमा मैले आज आफ्नो, म जन्मिदा ३ महिनामै आफ्नो दुबै खुट्टा गुमाउदा भएका र...
  • February 13, 2026
  • 0 Comment
Read More
मैले सोचेको थिएन कि कर्णाली उत्सवमा आएर मैले आफ्नो रक्तदानका कथाहरु भन्न पाउछु भनेर, आयोजक ऋति फाउन्डेशन, अनि मेरा मित्र प्रकाश लामिछानेलाई धेरै धेरै धन्यवाद, मेरो कुरा यँहा भन्ने मौका दिनुभएकोमा। म २०३४ साल असारको २९ गते भानु जयन्तीको दिनमा...
  • February 12, 2026
  • 0 Comment
Read More
म सृर्जना रावत, नेपाल वायु सेवा निगमको अन्तरराष्ट्रिय फिलिटको विमान चालक। म बुवा धन बहादुर रावत र आमा रावत को छोरी, सर्वप्रथमतः यो कर्णाली उत्सवको आयोजक टिमलाई आफ्नो अनुभव सुनाउने अवसर दिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहान्छु। मेरो जन्म सुर्खेतको...
  • February 12, 2026
  • 0 Comment
Read More
                                                                                                                               सहजकर्ता (बेद प्रकाश ढकाल): सबैलाई नमस्कार, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको यो सिटी हलको आँगमनमा सबैलाई ढोग दियाँ, जदौ,  नमस्कार। कर्णाली उत्सवः कुडा कर्णालीका; कर्णालीका कुरा सुन्ने-सुनाउने, कर्णालीलाई चिन्ने-चिनाउने यो छैटौँ संस्करणमा कर्णाली प्रदेशको सुन्दर नगरी, कर्णाली प्रदेशको  राजधानी...
  • February 12, 2026
  • 0 Comment
Read More
सहजकर्ता (सुधीर शर्मा): आज फागुन ७ गते, तपाइहरुलाई थाहै छ, हामी प्रजातन्त्र दिवस भन्छौ, त्यहि हिसाबले मनाउछौँ। एब हिसाबले भन्ने हो भने हाम्रो देशमा परिवर्तन ल्याउने एउटा परिवर्तनको प्रतिक जस्तो पनि लाग्छ मलाई  आजको दिन मलाई, किनभने यसो हेर्यो भने...
  • February 12, 2026
  • 0 Comment
Read More
सहजकर्ता (टिकाराम यात्री): नमस्कार, कर्णाली उत्सव निरन्तर छ वर्ष देखि यसरी नै सञ्चालन भइरहेको छ। तपाइहरूको न्यानो माया र आतिथ्यता स्थान परिवर्तन होस् तर अवस्थिति परिवर्तन छैन। त्यसैले त तपाइहरू बडा तनमनका साथमा बिहान सबेरै देखि रातिको गजल उत्सवको राति...
  • February 12, 2026
  • 0 Comment
Read More
यो कार्यक्रमको अध्यक्षता गरीरहनु भएका मित्र र उपस्थित सबैलाई सबभन्दा पहिले मेरो हार्दिक अभिवादन  छ। यो कार्यक्रममा निम्तो गर्नु भएको हुनाले र केही बेर बोल्ने अवसर उपलब्ध गराउनु भएकाले आयोजक साथीहरुलाई सबैभन्दा पहिले धन्यवाद दिन चाहान्छु। उँहाहरुले ३० मिनेटको समय...
  • February 11, 2026
  • 0 Comment
Read More