Transcribed-file

कर्णाली उत्सवको चौँथो संस्करणको पहिलो दिनको दोस्रो सत्र हो– कर्णाली खेल्दो छ ! यस सत्रमा छलफलका मुख्य बुँदा थिए– मानव जीवनमा खेलकुद किन महŒवपूर्ण छ ? खेलको माध्यमबाट कसरी देश विकास हुनसक्छ । साथै, कर्णाली प्रदेशको समग्र विकासमा खेलकुदको महŒव...
  • November 24, 2023
  • 0 Comment
Read More
नन्दबहादुर सिंह, उपकुलपती,  मध्यपश्चिम विश्वविद्यालय राष्ट्रको चिन्तन सदैव जरुरी विषय हो । कर्णाली उत्सवको माध्यमबाट हामी यही चिन्तन गर्दैछौँ । र, कर्णालीको चिन्तनले देशको चिन्तनमा सहयोग पुगोस् भन्ने चाहना छ । कर्णाली प्रदेश प्रशस्त स्रोतसाधन भएको क्षेत्र हो । सर्वप्रथम...
  • November 24, 2023
  • 0 Comment
Read More
कर्णाली उत्सव ..कुडा कर्णालीकाको दोस्रो संस्करणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दै यस विचार उत्सवमा सहभागी हुनुभएकोमा प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू, वीरेन्द्रनगर नगरपालिकाका मेयरज्यू, प्रदेश योजना आयोगका माननीय उपाध्यक्षज्यू, सदस्यज्यूहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका...
  • December 15, 2021
  • 0 Comment
Read More
  कर्णाली उत्सव विगत दुई वर्षदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानमा संचालन भइरहेको छ । यसमा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूलाई फेरी पनि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । भौगोलिक हिसाबले कर्णालीभन्दा नितान्त फरक दुई नम्बर प्रदेशका माननीय मुख्यमन्त्रीको...
  • December 15, 2021
  • 0 Comment
Read More
ऋति फाउन्डेसन, सुर्खेतको आयोजनामा कुडा कर्णालीका मूल नारा रहेको कर्णाली उत्सवको दोस्रो संस्करणको यस समापनको क्षणमा यस समारोहको अध्यक्षता गर्नुभएका अध्यक्ष कमलराज लम्साल, यहाँ उपस्थित प्रदेश नं. २ का आजका विशिष्ट अतिथि माननीय मुख्यमन्त्री लालबाबु राउत, कर्णाली प्रदेश सभाका माननीय...
  • December 15, 2021
  • 0 Comment
Read More
संघीयता लागू भएको तीन वर्ष भयो । मेरा लागि अहम् प्रश्न, सङ्घीयता कार्यान्वयन गर्ने निकायको उदासीनता हो । हुन त म आफैँ जिम्मेवार पदमा बसेकोले मेरो पनि जिम्मेवारी हुन्छ नै । यद्धपी अहिलेको अवस्थामा हामी जसरी आफ्नो मिसनमा अगाडि बढ्नुपथ्र्याे...
  • December 15, 2021
  • 0 Comment
Read More
सुना मुरे बाँसुरिया गोठको बलिमा । बारै बार आउनु भया यो चौखा थलिमा । तपाईं हाम्रो भेट फेरी फेरी होस् भन्ने यो गीतको सार रहेछ । नेपालमा लोकतन्त्र बाघको खोल ओढेर बसेको स्यालजस्तो छ । किनभने देशमा लोकतन्त्र छ भनेर...
  • December 15, 2021
  • 0 Comment
Read More
वास्तवमा यो मुलुकमा लोकतन्त्र आएकै छैन । हामीले मौलिक कुरा बुझ्नुपर्यो । कर्णालीका जनतालाई मात्रै होइन नेपाली जनतालाई नै लोकतन्त्र आएको छैन । २०४७ सालमा राजा वीरेन्द्रले पहिलो जनआन्दोलनपछि दलमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरे र बहुदलको पुनस्र्थापनाको घोषणा गरेपछि...
  • December 15, 2021
  • 0 Comment
Read More
केही समयअघि रुकुम पश्चिममा दलितको छोराले गैरदलितकी छोरी विवाह गर्न खोज्दा जुन घटना भयो त्यसको जातीय आधार थियो । उमेर पुगेका युवा युवतीहरूले माया प्रेम गरी विवाह गर्छौं भनेर जाँदा युवक मात्रै नभई उसका पाँच जना साथीहरू सहित छ जनाको...
  • December 15, 2021
  • 0 Comment
Read More
गैरसरकारी क्षेत्रमा १५ वर्ष काम गरिसकेपछि गत तीन वर्षदेखि सरकारी क्षेत्रमा काम गर्दाखेरि मलाई यो सरकारी क्षेत्रमा कहिलेकाहीँ फसेँ जस्तो अनुभूति हुन्छ। किन त्यस्तो अनुभूति हुन्छ भने ल कर्मचारीलाई नयाँ आइडिया ल्यायो यसो काम गर्नुपर्छ समाजकालागि उनीहरूको कुरा सुरु गर्छन्...
  • December 15, 2021
  • 0 Comment
Read More