सबैजनालाई कोटी कोटी नमस्कार म कलाकार कोशल हमाल । कर्णालीको मुलद्वार सुर्खेतमा बोलाएर आफ्नो कथा सुनाउने अबसर दिनुभएकोमा कर्णाली उत्सवलाई हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । मेरो दृष्टिकोणमा पैकेलो अर्थ फरक छ । पैकेलो निर्माण गर्न पृष्ठभूमिका पैकेलो जहिले पर्दा...
- November 26, 2023
- 0 Comment
कर्णाली प्रदेशमा उद्योगधन्दाको प्रशस्त सम्भावना रहेको छ । यद्यपि, यहाँको भौगोलिक कठिनाइ र अन्य पूर्वाधारको अभावमा अपेक्षित लगानी हुन सकेको छैन । यही विषयमा केन्द्रित भइ कर्णाली उत्सवको चौथो संस्करणमा कर्णालीमा लगानी सत्रको आयोजना गरिएको थियो । छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष...
- November 26, 2023
- 0 Comment
कर्णाली नेपालको सबैभन्दा लामो नदी हो । नदीसँग मानव जीवन जोडिएको हुन्छ । यद्यपि, मानव विकाससँगै नदी प्रणाली खल्बलिएको पाइन्छ । कर्णाली उत्सवको चौथो संस्करणमा कर्णाली नदी र यसको पारिस्थितिकीय प्रणालीबारे छलफल गरिएको थियो । छलफलमा योजनाविद मीनबहादुर शाही, नेपाल सरकारका सहसचिव कलानिधी पौडेल,...
- November 26, 2023
- 0 Comment
कर्णाली उत्सवको चौथो संस्करणको दोश्रो दिनसंघीयतासँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । संघीयताका पाँच वर्षः कति विस्मात्, कति हर्ष ? विषयक सत्रमा वक्ताको रूपमा नेकपा (एमाले) का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष विमला केसी...
- November 26, 2023
- 0 Comment
रेडियोको विगत, वर्तमान र भविष्यबारे छलफल गर्न कर्णाली उत्सवको चौथो संस्करणको दोस्रो दिन ‘रेडियोको रस’ सत्र सञ्चालन गरिएको थियो । छलफलमा पत्रकारिता क्षेत्रका अध्येता युवराज शर्मा र देवराज हुमागाईं तथा रेडियोकर्मी अर्जुन गिरी र गोमा परियार सहभागी थिए भने पत्रकार लक्ष्मण...
- November 26, 2023
- 0 Comment
‘कर्णाली उत्सव’को चौथो संस्करणको दोस्रो दिन ‘दलित दलिल’ सत्र सञ्चालन गरिएको थियो । दलितको राजनीतिक, सामाजिक अवस्था लगायत समानुपातिक प्रतिनिधित्व जस्ता विविध सवालमा गरिएको उक्त छलफलमा प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्मा, कर्णाली प्रदेश सरकारका मन्त्री उर्मिला विश्वकर्मा र नेपाल सरकारका सचिव...
- November 26, 2023
- 0 Comment
डा. अंगराज तिमिल्सिना पृष्ठभूमि सर्वप्रथम त यो ‘कर्णाली उत्सव: कुडा कर्णाली’मा बोलाएर मलाई आफ्नो अनुभव, दृष्टिकोण र विचारलाई यहाँहरूसमक्ष पुर्याउने मौका दिनुभएकोमा म आयोजकप्रति आभारी छु । म बाजुराको बाँधु अर्थात यहीँकै सेरोफेरोमा जन्मिएर त्यहीँबाटै एलएलसी पास गरेर यहाँसम्म आइपुगेका कारणसमेत...
- November 26, 2023
- 0 Comment
कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन ‘शिक्षा र समर्पण’ सत्र सञ्चालन गरिएको थियो । शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वहरू नारायण सिग्देल र सिस्टर रोसिता सहभागी रहेको छलफलको सहजीकरण राजन कुमार कँडेलले गरेका थिए । नारायण सिग्देल हरेक मान्छेले आफ्नो चाहना...
- November 26, 2023
- 0 Comment
कर्णाली उत्सवको चौथो संस्करणको पहिलो दिन भोट–भेट सत्र सञ्चालन गरिएको थियो । उक्त सत्रमा भोट सभ्यता र संस्कृतिबारे छलफल गरिएको थियो । छलफलमा छक्कबहादुर लामा र डा. जनिता गुरुङले भाग लिएका थिए भने जगबहादुर बुढाले सत्रको सहजीकरण गरेका थिए । छक्कबहादुर लामा...
- November 26, 2023
- 0 Comment
कर्णाली उत्सव कुडा कर्नालीकाको चौथो संस्करणको पहिलो दिन ‘यो सहर, त्यो रहर’ नामक सत्र सञ्चालन गरिएको थियो । छलफलको मुख्य विषयवस्तु हाल कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरको नगर गुरुयोजनाबारे थियो । छलफलमा वीरेन्द्रनगरका योजनाकार इन्जिनियर माधवभक्त माथेमा र बहालवाला नगर प्रमुख मोहनमाया...
- November 26, 2023
- 0 Comment










