Uncategorized

सुनिता बराल (अध्यक्ष, अनेरास्ववियु) केही वर्ष अगाडि विद्यार्थी आन्दोलनलाई बुझ्ने व्यक्तित्वहरूले जसरी बुझ्नुहुन्थ्यो, त्यो भन्दा केही फरक काम गर्नुपर्छ भन्ने स्थितिमा अहिलेको विद्यार्थी आन्दोलन रहेको छ । त्यो समयको माग हो भन्ने विद्यार्थी संठनहरूको बुझाइ छ । कोभिड महामारीको समयमा शिक्षा क्षेत्रमा...
  • November 11, 2022
  • 0 Comment
Read More
कर्णालीले विकास देख्न पाउँछ कि पाउँदैन भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन । लामो समयदेखि कर्णाली अविकास र पछौटेपनको पर्यायको रूपमा राष्ट्रिय छलफलमा चित्रित हुँदै आएको छ । मुलुक नै संसारका अविकसित मुलुकको समूहमा पर्ने गरिरहेको परिप्रेक्ष्यमा मुलुकभित्र समेत कर्णाली...
  • November 11, 2022
  • 0 Comment
Read More
रामकुमारी झाँक्री, सचिव, नेकपा (एकीकृत समाजवादी) नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूका लागि पुष्पलाल वा मदन भण्डारीभन्दा अगाडि हाम्रा गुरु कार्ल माक्स हुनुभयो । काल माक्सले के भन्नुभएको थियो भन्नेतिर जाने हो भने फेरि हाँसो उठ्छ । उहाँको दर्शनको बारेमा सबैले व्याख्या...
  • November 11, 2022
  • 0 Comment
Read More
गगनकुमार थापा (महामन्त्री, नेपाली कांग्रेस) राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श र सिद्धान्त नेपाली कांग्रेसले दुई वटा कुराको रूपमा स्वीकार गरेको छ । जब कुनै पनि राजनीतिक दलको हामीले वाद भनेर भन्छौँ । वादको विषय जुन नेपालमा र अहिले मात्रै छ भनेर बुझ्यौँ...
  • November 11, 2022
  • 0 Comment
Read More
देवी ओली (अध्यक्ष, सामाजिक विकास समिति, कर्णाली प्रदेशसभा) संसद् जनताहरूका लागि आवश्यक कानुनहरू बनाउनका लागि निर्माण भएको संस्था हो । जसलाई व्यवस्थापिका पनि भन्छौँ । उसले सरकारले दैनिक कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने कानुनहरू निर्माण गर्छ । सरकारको निर्माण समेत संसदले गर्छ ।...
  • November 11, 2022
  • 0 Comment
Read More
जीवराज बुढाथोकी (सचिव, कर्णाली प्रदेश सभा) संसद् र सांसद एक अर्काको परिपूरक हुन् । संसद् भनेको खास गरी निर्वाचित जनप्रतिनिधिहरूको नै हुन् । फुर्सदमा उहाँहरूले आफ्नो क्षेत्रका निश्चित भू–भागका नागरिकहरूको प्रतिनिधित्व गरेर बोल्नुपर्ने हुन्छ । सांसद के होइन भन्दा खेरी उहाँहरूले सांसद...
  • November 11, 2022
  • 0 Comment
Read More
सिताकुमारी नेपाली (सदस्य, कर्णाली प्रदेशसभा) संसद् जनताहरूको जनप्रतिनिधिमूलक संस्था हो । जुन सार्वभौम सम्पन्न संस्था हो । जहाँबाट जनताका जनजीविकाका सवालहरूमा नीतिगत निर्णयहरू गर्ने गरिन्छ । संसद्बाट जनताका जनप्रतिनिधिहरूबाट छानेर सरकार निर्माण गर्ने मात्र होइन जनताका आवश्यकता र समस्याहरू समाधान र...
  • November 11, 2022
  • 0 Comment
Read More
नारायण अधिकारी (निर्देशक, एकाउण्टिबिलिटि ल्याब नेपाल) शून्य समय भनेको शून्य समय मात्रै होइन, कानले सुन्ने समय पनि हो । संसद् भनेको जनताहरूको प्रतिनिधिहरूको साझा थलो हो । नागरिकहरूबाट प्रत्यक्ष रूपमा सुनिएका जनप्रतिनिधिहरू संसद्मा हुन्छन् । एउटा यस्तो थलो हो जहाँ...
  • November 11, 2022
  • 0 Comment
Read More
टिकाराम यात्री, प्रधानसम्पादक, एपिवान टेलिभिजन कर्णाली उत्सवमा यस पटक मेरो भूमिका फेरियो । अलि अनौठो किसिमको भयो । प्रश्न गरेर कसरी समय व्यवस्थापन गर्ने र प्रश्नको पोयो फुकाउँदै उत्तर लेने भन्ने ठाउँमा हुने मान्छे आज उत्तर दिने ठाउँमा छु ।...
  • November 11, 2022
  • 0 Comment
Read More
युवराज घिमिरे, पत्रकार मैले कर्णाली उत्सवमा आउनुभन्दा अगाडि साथीहरूलाई रैबार र रैलाको बारेमा सोधेको थिएँ । म यहाँको भाषासँग परिचित नभएको कारणले सोध्दा त्यसको अर्थ प्रोपोगान्डा भन्ने आयो । यसको मान्यता के छ भने एउटा झुटलाई १ सय पटक दोहोराइदिएपछि त्यहीले सत्यको...
  • November 11, 2022
  • 0 Comment
Read More
पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events