सुरथ गिरी/अध्येता कर्णाली र बजार । झट्ट सुन्दा यी आफैमा विरोधाभासी जस्तो लाग्छ । किनभने हामीले कर्णाली भन्नासाथ सुन्दै आएका शब्दहरू हुन् शोक, रोग, गरिवी आदी । कर्णालीबारे अरु आउने शब्दहरू एनजीओ, अनुदान, दुर्गम र विकट आदी । कर्णाली बारेको बहसमा हामीले...
- November 11, 2022
- 0 Comment
गंगा केसी, गीतकार विद्यालय तथा महाविद्यालयस्तरमा कर्णालीको लोकगीत तथा लोकसंस्कृतिसँग सम्बन्धित कुराहरूको उठान गर्दा सबै भेग र क्षेत्रबाट विद्यार्थीहरू त आउँछन् नै । विशेष कार्यक्रम प्रस्तुति हुँदाखेरी वा क्याम्पसको दिवस वा कार्यक्रम हुँदाखेरी, कहिलेकाहीँ चाडपर्व विशेष कार्यक्रम र प्रतियोगिताहरू हुँदाखेरी...
- November 11, 2022
- 0 Comment
विजया शर्मा, लोक गायिका मैले कक्षाकोठामा शिक्षण गर्दाखेरी सिर्जनात्मक सीप कला भन्ने विषय पनि छ । सिर्जनात्मक सीप कला भनेर पढाउँदा मैले आफ्नो लोक तथा देउडा भाका शिक्षण गर्दाखेरी कक्षाकोठामा मैले गाउन थालेँ । कक्षाकोठामा गाउँदै शिक्षण गर्दाखेरी कतिपय नबुझेका अभिभावकहरूले...
- November 11, 2022
- 0 Comment
नन्दकृष्ण जोशी, देउडा गायक उनुका कम्पनी माला दाइ क्यान मास्ता हुन बाँज हो बाँज, झुम्रेउली बाँज मन भन्या साउनकी रात दन्त केइ हाँस्ता हुन बाँज हो बाँज, झुम्रेउली बाँज म पहाडको मान्छे हुँ । मेरो घर सेती अञ्चलको बझाङ जिल्ला...
- November 11, 2022
- 0 Comment
प्रेमदेव गिरी, वरिष्ठ कलाकार गीत संगीतको आफ्नो निरन्तरता त छँदैछ, तर त्यसको आफ्ना विभिन्न चरणहरूमा नदीले छाल हानेजस्तै संगीतमा पनि त्यसरी उर्लिन्छ । ‘सरर मलेवा, घुम्छ बादल मुनी मायालाई’ लगायतका गीत गाउने पुरानो प्रेमदेव गिरी ‘कर्णाली उत्सवमा’ बहस गरिरहँदा रमाइलो अनुभव...
- November 11, 2022
- 0 Comment
म तराइको मान्छे भए पनि मेरो परिचय कर्णाली र सुदूरपश्चिमसँगै जोडिन्छ । कर्णालीले नै मलाई लेखक अनि पत्रकार बनायो । कर्णालीको आँखा रुँदैन मात्र सपना पनि देख्छ । कर्णाली भनेको पिडाको पहाड मात्र होइन विचारको खानी पनि हो । हामीलाई...
- December 10, 2021
- 0 Comment
दोस्रो संस्करणसम्म आइपुग्दा रेशमबहादुर विष्ट, सह–संस्थापक, ऋति फाउण्डेसन आयोजक समिति सदस्य, कर्णाली उत्सव कर्णाली उत्सव ..कुडा कर्णालीकाको दोस्रो संस्करणको यो गरिमामय समुद्घाटन समारोहमा पाल्नुभएका कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, कर्णाली प्रदेशका माननीय मन्त्रीज्यूहरु, विशिष्ट अतिथिज्यूहरू, राजनीतिक दलका नेताज्यूहरू, कर्णालीलाई बुझ्न र...
- November 3, 2021
- 0 Comment


