प्राय सोधिने प्रश्नहरु

  • कर्णाली उत्सव स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित व्यक्तिहरुलाई एकै ठाउँमा भेला गराइ कला, साहित्य, राजनीति, दर्शनलगायत विविध विधा र विषयमाथि सौहार्दपूर्ण बहस र अन्तरक्रिया गर्ने बौद्धिक भेला हो । उत्सव हरेक वर्ष वीरेन्द्रनगरमा संचालन हुन्छ । (Karnali Utsav is a three-day long intellectual discourse on various genres and topics including art, literature, politics and philosophy. The festival is held in Birendranagar every year.)

  • वक्ता तथा सञ्चालकहरुको बारेमा जान्न कर्णाली उत्सवकाे पेजलाइ फलाे गर्नुहाेस् । (Please visit the Karnali Utsav page to know about the speakers and moderators.)

  • उत्सव हरेक वर्ष फागुन महिनामा आयाेजना हुन्छ। उत्सवको सातौँ संस्करण २०८२ फागुन  ५, ६ र ७ गते संचालन हुँदैछ । (Karnali Utsav is held in the month of Feb-March every year. The seventh edition of the festival is being organized from Feb 17 to 19 of 2026.)

  • कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटि हल प्रागंणमा । (City Hall Courtyard, Birendranagar Surkhet of Karnali Province Nepal.) Google Map 

  • कर्णाली उत्सव  बाैद्धिक व्यक्ति र विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग समन्वयमा  ऋति फाउन्डेसनले आयोजना गर्ने गर्दछ । (Karnali Utsav is being organized by the Hriti Foundation, a public policy think of Karnali Province in coordination with various institutions. To know more about Hriti Foundation, visit Hriti’s web.)

  • यो कार्यक्रम खुला र निःशुल्क हो ।(No. This program is open and free.)

  • काठमाडौंदेखि नेपालगञ्ज हवाई यातायात तथा नेपालगञ्जदेखि सुर्खेत ३ घण्टा सडक यातायात । साथै, देशभरका मुख्य शहरबाट सिधा सडक यातायात ।
    (Air transport from Kathmandu to Nepalgunj and 3 hours road transport from Nepalgunj to Surkhet. Also, direct road transport from major cities across the country.)

  • होइन् । कार्यकम सन्चालन विधि त मिल्न जान्छ तर  साहित्यका साथै यसमा कर्णालीको भाषा, संस्कृति, राजनीति, आर्थिक संभावना, पर्यटन, विकास आदि विषय पनि समावेश गरिएको छ । (No. Modality of the program is similar, but in addition to literature, it also includes the language, culture, politics, economic prospects, tourism, and development issues.)

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events